कक्षा १२ को परिक्षामा चिल्ड्रेनपार्क आवासिय माविकी विवशा सिलवाल जिल्ला प्रथम

धादिङ,१९ भदौ ।
कक्षा १२ को परिक्षामा धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासिय माविकी विवशा सिलवाल जिल्ला प्रथम भएकी छिन् ।राष्ट्रिय परीक्षा बोर्डद्धारा गत जेठ महिनामा सञ्चालित कक्षा १२ को बोर्ड परीक्षामा चिल्ड्रेनपार्क आवासिय माविमा अध्ययनरत विवशा सिलवालले ३.८१ जिपिए ल्याइ जिल्ला प्रथम भएकी प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आवासिय माध्यमिक विद्यालयबाट परिक्षा दिएका ८४ जना मध्ये विवशा सिलवालले जिल्ला टप गरेकी हुन्। अन्य विद्यार्थीहरुको रिजल्ड पनि उत्कृष्ट रहेको प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्