सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि चार हजार पदमा आवेदन माग

नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि ठुलो संख्यामा आवेदन माग गरेको छ ।

भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुलातर्फ दुई हजार ८८ र बाँकी समावेशीतर्फ गरेर चार हजार पदमा आवेदन माग गरेको हो । आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्