धादिङका थप ९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ६७

धादिङ,२७ भाद्र ।
धादिङका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार जिल्लामा गरिएको २९ एन्टिजेन परिक्षणमध्ये नीलकण्ठ नगरपालिकामा ४ जना, धुनिबेसी नगरपालिकामा ३ जना र ज्वालामुखी गाउँपालिकामा २ जना गरी ९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ ।

यस्तै १२ संक्रमित डिस्चार्ज भएका छन् ।हाल सक्रिय संक्रमित ६७ जना रहेका छन् । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्