कांग्रेस धादिङ क्षेत्र न.१ (ख) का सचिव इटनी राष्ट्रिय नागरिक पार्टी प्रवेश

धादिङ,२९ भाद्र ।
नेपाली कांग्रेस धादिङको क्षेत्र नम्बर १ प्रदेश (ख) का सचिव बलबहादुर इटनी राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमका बिच इटनी सहित दर्जनौ कांग्रेस कार्यकर्ता राष्ट्रिय नागरिक पार्टी प्रवेश गरेका छन् ।

इटनीलाई राष्ट्रिय नागरिक पार्टीले केन्द्रिय सदस्यमा मनोनित गरि धादिङ संयोजक समेत तोकेको छ । पार्टीको सदस्यता लिदै इटनिले काङ्ग्रेस, एमाले लगाएतको पार्टीबाट अब समृद्धि नआउने बताउनुभयो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्