बिहीबार धादिङका २ जनामा कोरोना संक्रमण पुष्टि, ५ संक्रमित डिस्चार्ज

धादिङ,३० भाद्र ।
धादिङका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

बिहीबार जिल्लामा गरिएको १३ एन्टिजेन परिक्षणमध्ये त्रिपुरासुन्दरी गाउँपालिकामा र नेत्रावती डबजोङ गाउँपालिकामा १/१ जना गरी २ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ ।

यस्तै ५ संक्रमित डिस्चार्ज भएका छन् ।हाल सक्रिय संक्रमित ५९ जना रहेका छन्। संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्