धादिङमा कोरोनाका सक्रिय संक्रमित २८ बाँकी,आज ३१ जना डिस्चार्ज

धादिङ,३१ भाद्र ।
धादिङमा कोरोना भाईरसका सक्रिय संक्रमित २८ जना बाँकी रहेका छन् ।

जिल्लामा भएका संक्रमित मध्ये आज थप ३१ जना संक्रमण मुक्त भएसँगै सक्रिय संक्रमित २८ जना रहेको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख गरिएको छ । आज कुनै पोजिटिभ केश देखिएको छैन। सक्रिय संक्रमित सबै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्