धादिङका थप ९ संक्रमित डिस्चार्ज, सक्रिय संक्रमित २०

धादिङ,०२ असोज ।
धादिङका थप ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आईतबार ९ संक्रमित संक्रमण मुक्त भएसँगै सक्रिय संक्रमित २० जना रहेको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आज जिल्लामा कोरोना पोजिटिभ केश देखिएको छैन। सक्रिय संक्रमित सबै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्