टुकुचामाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश

काठमाडौँ,०२ असोज ।

उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले उक्त स्थानमा बनेका घरहरू कानुनी रित नपुर्‍याइ र उचित क्षतिपूर्ति नदिइ नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्