रघु मा.विमा आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले गरे रक्तदान

धादिङ,०७ असोज ।
नीलकण्ठ नगरपालिका–६ भुवानी खर्कमा रहेको रघु माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार युवा रेडक्रस सर्कल रघु माध्यमिक विद्यालयद्धारा आयोजित विजय दशमी, दिपावली, नेपाल संवत र छठ पर्वको शुभकामना आदान प्रदान तथा एसइइ उत्र्तिण छात्र/छात्राहरु सम्मान र बिदाई कार्यक्रमको अवसरमा भएको रक्तदान कार्यक्रममा १९ महिला र १९ पुरुष गरी ३८ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले बताउनुभयो ।

जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ ।

May be an image of 5 people and people sitting
May be an image of 5 people and people standing
May be an image of 3 people and people sitting

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्