बालिका बलात्कारको अभियोगमा भक्तपुरबाट एकजना पक्राउ

काठमाडौं । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय भीमबहादुर बन रहेका छन् ।

बनले ती बालिकालाई सोही ठाउँको टहरामा बलात्कार गरेको भन्ने खबर प्राप्त भएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्