चीनले दिएको दोस्रो चरणको अक्सिजन सिलिण्डर काठमाडौँ आइपुग्यो

काठमाडौँ । चीन सरकाले अनुदानमा दिएको थप अक्सिजन सिलिण्डर काठमाडौँ आइपुगेको छ । आइतबार र सोमबार गरी ९७५ अक्सिजन सिलिन्डरद काठमाडौँ आइपुगेको हो । नेपाल वायुसेवा निगमको वाइडबडी विमानले आइतबार ५७५ र सोमबार ४०० सिलिण्डर अक्सिजन ल्याएको हो । विमानले ओमानबाट ५६० वटा अक्सिजन सिलिन्डर ल्याएको थियो । विमानले १५७ थान अक्सिजन कन्सन्ट्रेटर पनि ल्याएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्