गण्डकी प्रदेशमा थप एक हजार ३७२ जनामा कोरोना संक्रमण

काठमाडाैं- पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा थप एक हजार ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार १० जिल्लामा पछिल्लो २४ घण्टामा तीन हजार २७७ जनाको नमुना परीक्षण गर्दा एक हजार ३७२ जनामा कोरोना संक्रमण देखिएको हाे। 

पछिल्लो २४ घण्टामा कास्कीमा ३५३, स्याङ्जा ६११, बाग्लुङका ९ र  पर्वत १८ संक्रमित थपिएका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्