सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री ओलीको प्रस्ताव

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिको सरकार गठनको प्रस्ताव गर्नुभएको छ । पत्रकार सम्मेलन मार्फत अाफ्नो धारणा राख्दै उहाँले यस्तो प्रस्ताव गर्नुभएको छ। उहाँले बिहानै फोन गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको जानकारी गराउनुभयो ।  प्रधानमन्त्री ओलीले आज बिहान सभापति देउवालाई फोन गरेर नयाँ सरकार बनाउन वा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गर्नुभएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्