धेरै विकल्पमा छलफल गरिरहेका छौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले धेरै विकल्पमा छलफल गरिरहेको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलबाट बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, “अहिले हामीले धेरै विकल्पमा छलफल गरेका छौँ, निष्कर्षमा पुगेका छैनौँ । केहीबेरमा हामी निष्कर्षमा पुग्छौँ ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्