YCL धादिङ द्धारा धादिङबेशीमा राके जुलुस

धादिङबेशी । YCLधादिङ द्धारा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बिरोध जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा आज धादिङबेशीमा राकेजुलुस प्रदर्शन गरि बिरोध गरेका हुन ।
आज शाङकेतिक रुपमा मात्र बिरोध गरिएको र आगामी दिनमा शशक्त आन्दोलनको तयारी गरिएको भैरहेको YCLधादिङका नेता राजाराम रिजालले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्