इटालीमा केबलकार दुर्घटना हुँदा १४ जनाको मृत्यु

काठमाडौं– इटालीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी तालनजिकै केबल कार खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको भएको छ। उद्धार कार्यमा संलग्न अधिकारीहरूले आइतबार जनाएका छन् ।

दुर्घटनामा परी एक बालक गम्भीर घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्