च्याम्पियन्स लिगको उपाधिका लागि आज सिटी र चेल्सी भिड्दै

काठमाण्डौ । आज राती हुने यस सिजनको युईएफए च्याम्पियन्स फाइनल खेलको च्याम्पियन्स लिगको उपाधिका लागि दुई ईङ्गलिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन् ।

पोर्चुगलस्थित सिटीको घरेलु मैदान पोर्टोमा हुने सिटी र चेल्सीबीचको फाइनल खेल नेपाली समयानुसार राती १२ ४५ बजबोट शुरु हुनेछ ।
पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा गुग्न सफल बनेको सिटी आजको खेल जित्नै नयाँ इतिहास रच्ने चाहनामा हरको छ । सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डियोलाले क्लबका सबै खेलाडी फिट रहेको र फाइलनका लागि टिम तयार रहेका बताएका छन् ।
सिटी पहिलो पटक च्याम्पियन्स लिगको उपाधिको खोजिमा रहँदा टिमका प्रशिक्षक ग्वार्डियोला भने लिगमा आज तेस्रो उपाधिको खोजीमा हुनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्