पाकिस्तानमा विपक्षीहरुले गरे आन्दोलनको घोषणा

विपक्षी ११ राजनीतिकदलह गठबन्धन पाकिस्तान डेमोक्रेटिक पार्टी ९पीडीपी० ले इमरान खानको सरकारविरुद्ध नयाँ चरणको आन्दोलन घोषणा गरेको छ ।

आन्दोलनको सुरुवात स्वात जिल्लाबाट ४ जुलाईमा हुनेछ । पीडिएम संयोजक फजलुर रहमानका अनुसार स्वातपछि कराची, इस्लामावाद र अन्य शहरहरुमा पनि प्रदर्शन हुनेछ । 
गठबन्धनका सबै पार्टीहरू समावेश बैठकले यस्तो निर्णय गरेको रहमानले बताए । इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभिएम) बाट चुनाव गराउने सरकारको कोसिसलाई पनि विपक्षीहरुले धाँधली भनेका छन् । उनीहरुले ईभिएमबाट चुनाव गराउने योजना अस्विकार गरेका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्