प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन : यस्तो छ १७ सदस्यीय मन्त्रिपरिषदको कार्यबिभाजन

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७८ वैशाख ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन्। 

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा  राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपप्रधानमन्त्रीहरू तथा नवनियुक्त माननीय मन्त्रीहरूले संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री ओलीसमक्ष नवनियुक्त राज्यमन्त्रीले संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्। 

यस्ताे छ मन्त्रिपरिषद्काे कार्यविभाजन

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्