एमाले धादिङका नेता नेत्र प्रसाद पौडेलले दिए स्वतन्त्र उम्मेद्वारी

धादिङ २३ असोज । नेकपा एमाललेका नेता नेत्र प्रसाद पौडेलले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । पाटी बाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

नेकपा एमालले धादिङका जिल्ला अध्यक्ष समेत भैसकेका पौडेलाई टिकट नदिएपछि आन्तरिक बिवाद सुरु भएको थियो । पौडलले धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र न १ को प्रदेश सभा क मा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन । उक्त क्षेत्र बाट नेकपा एमालेका रमेश प्रसाद आचार्र्य र गठबन्धन बाट नेपाली काग्रेसका मदुकुमार श्रेष्ठले उम्मेद्वारी दिदै छन् ।

स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका नेत्र प्रसाद पौडेलको समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख समेत भै सकेका एमालेका पुराना नेता जगनाथ नेपाल र समर्थनमा उद्धव लुईटेल रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्