प्रि-ओपन सेसनमा नेप्से बढ्यो

काठमाडौँ,२५ असोज ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ अंकले बढेको छ । यससँगै सूचक १८७१.२८ विन्दुमा आएको छ । १ लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको ५७० कित्ता सेयर खरिदबिक्री भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्