नेकपाको नवौं महाधिवेशन सम्पन्न, महासचिवमा विप्लव चयन

काठमाडौँ,०२ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिवमा नेत्र विक्रम चन्द ‘विप्लव’ पुन: चयन भएका छन्। कपिलवस्तुमा भएको नेकपाको नवौं महाधिवेशनबाट पुनः महासचिवमा चयन भएका हुन्।  

महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित भएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्