यी ५ रोग जरैदेखि निको पार्न खानुहोस् काँचो पनिर, आफै देख्नुहुनेछ चमत्कार

 शाकाहारी परिवारले कुनै पनि खुशियालीमा पनिरको तरकारी खाने गर्छन्। सेतो पनिरबाट तपाई विभिन्न खाले व्यन्जन बनाउन सक्नुहुन्छ । तर यसलाई नुनसँग काँचै खाँदा पनि ४ रोग जरैदेखि निर्मुल हुने गर्छन्।

आज हामी तपाईलाई काँचो पनिर खाँदा हुने फाइदाका बारेमा जानकारी दिदैछौँ । आउनुहोस् जानौँ कुन कुन हुन् ती फाइदा रु

१० काँचो पनिर खाँदा हड्डी बलियो हुनुका साथ साथ जोर्ने दुखाई पनि कम हुन्छ। पनिरमा क्याल्सियम र फस्फोरस पाइने गर्छ। जसका कारण हड्डी बलियो हुन्छ।

२० यदी तपाईमा फाइबरको कमी छ भने तपाई हरेक दिन पनिर खान शुरु गर्नुहोस्। किनकी पनिरमा भरपूर मात्रामा फाइबर तत्व पाइने गर्छ। काँचो पनिर खाँदा तपाईको पाचन प्रणाली पनि तन्दरुस्त हुने गर्छ। पाचनप्रक्रियामा कुनै समस्या भए पनिरको सेवनले त्यसलाई हटाउने काम गर्छ।

३० काँचो पनिरमा ओमेगा ३ फाइने गर्छ। जो मधुमेहका बिरामीका लागि अमृत समान मानिन्छ। त्यसैले डाक्टरले पनि मधुमेहका बिरामीलाई काँचो पनिर खान सुझाव दिने गर्छन्। काँचो पनिर खाँदा मधुमेह नर्मल हुने गर्छ।

४० हुनत पनिरमा निकै पोषक तत्व पाइने गर्छ। तर यसमा प्रोटिको मात्रा अधिक पाइने भएका कारण यसले शरीरमा हुने कमजोरी हटाउने काम गर्छ। साथसाथै मांसपेशीलाई पनि स्थिर राखेर शरीरमा मोटोपन बढ्न दिदैन्।

५० धेरै जसो पुरुषहरु तनाव र थकावटको महशुस गर्ने गर्छन्। यस्तो अवस्थामा हरेक दिन अफिसबाट आएर काँचो पनिर नुनसँग खाँदा थकावट र तनाव हटेर जान्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्