आरटीजीएस प्रणाली आज शनिबार पनि सुचारू रहने

नेपाल राष्ट्र बैंकले आज साउन २३ गते, शनिबार पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएकाे छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै  “विकास ॠणपत्र २०७९ ‘घ’” काे व्याज भुक्तानी प्रयाेजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने जानकारी दिएकाे हाे । आज बिहान १०:३० बजेदेखि ११:३० बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ ।

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

610cf6fec163b.jpg

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्