भदौ ७ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले आगामी भदौ ७ गते सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै भदौ ७ गते गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेको छ ।प्रदेशभित्र महत्त्वका साथ मनाइने पर्व भएकाले गाईजात्राका दिन  प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्