यादवचन्द्र शर्मा बागमती प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं । सरकारले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर शर्मालाई प्रदेश प्रमुख सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्