यौन गतिविधिको कारण टाउको दुख्दा यस्ता हुन्छन् लक्षण

एजेन्सी, १४ भदौ । टाउको दुख्नु आम मानिसको साझा समस्या हो ।  प्राय लामो समयसम्म कम्प्युटर वा ल्यापटपको सम्पर्कमा रहदा वा निन्द्राको कमीले टाउको दुख्ने सुनेकै कुरा हो तर आज हामीले यौन गतिविधिको क्रममा वा त्यसभन्दा पछि टाउको दुख्ने समस्याको बारेमा चर्चा गर्छौ ।

कोइटल सिफैल्जिया एक चिकित्सा स्थिति हो । जसमा कोही व्यक्तिलाई यौन गतिविधि वा त्यसपछि टाउको दुख्ने समस्या हुन्छ । यस्तो स्थिति धेरैजसो पुरुषमा देखिन्छ । यौनबाट हुने टाउको दुखाई धेरै गाह्रो हुन्छ । दुई मानिस आपसमा यौन सम्पर्क राख्छन् वा तयारीमा हुन्छन्, क्रियाकलापमा आबद्ध व्यक्तिले यौन गतिविधि र आर्गेज्ज (यौन सम्पर्कको समयमा प्राप्त हुने चरम सुख) लाई लिएर एक प्रकारको डर विकसित हुन्छ र यस्तो स्थितिमा टाउको दुख्छ । केही मानिसहरुमा यौन उत्तेजना कम पाइन्छ भने धेरै मानिसहरु यस स्थितिलाई हल्का रुपमा लिदै आएका छन् ।

यौन हाम्रो जीवनको एक अहम हिस्सा हो । कयौपटक हामी यौनको कारण पनि टाउको दुख्न थाल्छ । तर, बिरामीहरुले यसको वास्तविक कारण थाहा नै पाएका हुदैँनन् । प्राय मानिसहरुले यो सबैको समस्या हो भन्दै आरामले बसेर गल्ती गरिरहेको हुन्छन् ।

यौन उत्तेजना बढ्दा केही मानिसहरुको गर्दन र हल्का टाउको दुख्छ । मानिसहरुको आर्गेज्जको समय वा त्यो भन्दा पहिले अचानक तिव्र रुपमा टाउको दुख्ने समस्या हुन सक्छ । कसैलाई भने यौन गतिविधि भन्दा अगाडी नै टाउको देखेको अनुभव हुने गर्छ । यौनसँग जोडिएको टाउको दुखाई केही मिनेटदेखि २, ३ दिनसम्म पनि रहन्छ । यौनसँग सम्बन्धित टाउको दुखाई हुने बिरामीहरु अधिकांश माइग्रेनबाट पीडित हुन्छन् ।

यस्ता हुन्छन् लक्षण

  • गर्दनमा अड्केको जस्तो हुनु
  • उल्टी आउनु
  • फोटोफोबिया (तेज वा चमकदार रोशनी जस्तो फ्याशबाट आँखा हेर्न कठिनाई हुनु)
  • हाई ब्लड प्रेशर
  • सम्प्रुर्ण रुपले होश हराउने
  • भ्रम रोग (कन्फ्युज)
  • पक्षघात
  • देव्रे हात वा दाहिने खुट्टा कमजोरी हुने
  • यसको उपचार ड्रग थेरापीबाट गर्न सकिन्छ ।

साभार रिपोर्टर्स नेपाल

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्