सरोज र मेलिनाको ‘भकारीमा धान’

काठमाडौं– गायक सरोज कोइराला र गायिका मेलिना राइको स्वरमा रहेको गीत भकारीमा धान सार्वजनिक भएको छ। कोइरालाकै शब्द तथा संगीतमा रहेको उक्त गीत ‘द डिभाइन म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो।

गीतलाई पुरुषोत्तम सुवेदीले एरेन्ट गरेका छन् भने यसको सांगीतिक टिममा सञ्जिव बराइली (गितार), गोपाल घतानी (बासुरी), हेमन्त कान्छा (सारंगी), बल बहादुर जैरु (सहनाइ) रहेका छन्। गीतको मिस्किङ सन्तोष पौडेलले गरेका हुन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्