सुबिसुको “दक्षिणा अफर” इन्टरनेट छ साथमा दक्षिणा छ हातमा

धादिङ । नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटलिले यस महान चाड बडा दशैंको उपलक्ष्यमा ग्राहकहरु माझ सुबिसु “दक्षिणा अफर”लिएर आएको छ ।यस अफर अन्तर्गत ग्राहकहरुले ५०  Mbps इन्टरनेटको वार्षिक सेवामात्र रु १३९९९ मै प्राप्त गर्नुहुने छ । अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभप्राप्त गर्नुहुने छ ।

यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ सेवामार्फत गर्दा थप एक हजार क्यास ब्याक प्राप्त गर्नुहुनेछ । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘UPAHAR’  प्रयोग गर्नुपर्ने छ ।

चाडबाडलाई लक्षित गरि र गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्धेश्यका साथ यो अफर लेराइएको हो । अफर सिमित अवधिका लागि लागु भइशर्त तथा नियमहरु लागु हुनेछ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्