धादिङमा कोरोना सक्रिय संक्रमित १० जना:आज एक संक्रमित निको भए

धादिङमा आज १ कोरोना संक्रमित निको भएका छन्। हाल जिल्लामा सक्रिय संक्रमित १० रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।आज जिल्लामा पोजिटिभ केश देखिएको छैन।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ३२ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार ९७६ रहेको छ। यसैगरी संक्रमणका कारण ८० जनाले ज्यान गुमाएका छन्।जिल्लामा संक्रमित १० जना होम आइसोलेसनमा रहेका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्