माण्डुमा पिङको लठ्ठा बाँध्ने क्रममा लड्दा एक जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–६ माण्डुमा पिङ थाप्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।सोमबार पिङको लठ्ठा बाँध्ने क्रममा लड्दा सोही ठाउँका ५३ वर्षिय प्रेम लामाको ज्यान गएको प्रहरीले जनाएको छ।सोमबार बेलुका ६ बजे लडेका लामाको उपचारका क्रममा हेटौँडा अस्पतालमा गएराति १० बजे ज्यान गयो प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्