काँग्रेस धादिङका पूर्व सभापति तथा पूर्व सांसद अधिकारीलाई मातृशोक

नेपाली काँग्रेस धादिङका पूर्व सभापति तथा पूर्व सांसद रामनाथ अधिकारीलाई मातृशोक परेको छ । सांसद अधिकारीको ८१ वर्षीया आमा टिकादेवी अधिकारीको विहिबार साँझ निधन भएको हो । स्वर्गिय टिकादेवी अधिकारीको एक छोरा र ४ छोरी छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्