विभिन्न पार्टी परित्याग गरी नेत्रावती डबजोङका ६५जना जसपा प्रवेश

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा चन्द्रबहादुर बि.क. को नेतृत्वमा  ६४ जना जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।मंगलबार वडा नं. १ स्थित निमार्चोकमा जनता समाजवादी पार्टीद्धारा आयोजित  वडा भेलामा  बि.क.को नेतृत्वमा माओवादी, काग्रेस र एमालेका ६४ जना भन्दा बढी ब्यक्तिहरु जसपा प्रवेश गरेको जसपा गाउँपालिकाका सचिव विक्रम तामाङले जानकारी दिनुभयो ।

No description available.​जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य बिर बहादुर तामाङ (क.चम्पासिंह),जसपा धादिङका अध्यक्ष राम ढकालले  टीका र खादा लगाएर पार्टीमा प्रवेश गराउनु भएको तामाङले जानकारी दिनुभयो।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्