सक्रिय संक्रमित ६ जना बाँकी,आज तिन संक्रमित निको भए

धादिङका थप तिन कोरोना संक्रमित निको भएका छन्। हाल जिल्लामा सक्रिय संक्रमित ६ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। आज २ जनाको परिक्षण गर्दा दुबै नेगेटिभ आएको छ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ५५ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार १०३ रहेको छ।यसैगरी संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्। हाल संक्रमित मध्ये ६ जना नै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्