आजको मौसमःबागमती प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली

धादिङ २४ कात्तिक 
आज बागमती प्रदेश,प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहने छ। बाँकि भु–भागमा मौसम सामान्ययता सफा रहने छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।त्यस्तै शुक्रबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्