नेकपा एमालेका वडा सचिव छत्कुली नेपाली काँग्रेसमा प्रवेश 

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ का  नेकपा एमालेका वडा सचिव नवराज छत्कुली नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।आज एक कार्यक्रमका बीच छत्कुली सहितका व्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्।

छत्कुली सहितको टोलीलाई नेपाली काँग्रेस धादिङका सभपति रमेश धमला,नेपाली काँग्रेसका महासमिति सदस्य तथा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगाना,पुर्व सभापति रामनाथ अधिकारी लगायतका नेताहरुले खादा र टिका लगाएर पार्टी प्रवेश गराएका हुन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्