धादिङमा सक्रिय संक्रमित ५ जना,थपिए एक संक्रमित

ज्वालामुखि गाउँपालिकामा आज २ जनाको परिक्षण गर्दा एक जनाको कोरोना पोजिटिभ देखिएको छ । योसँगै जिल्लामा सक्रिय संक्रमित ५ जना पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ५८ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार १०७ रहेको छ। यसैगरी संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्। हाल संक्रमित मध्ये ५ जना नै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्