माओवादीको अधिबेशन शुरु,आज देशभर टोल सम्मेलन हुँदै

काठमााडौं । नेकपा माओबादी केन्द्रको आज देश भर टोल सम्मेलन हुदै छ । आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्न लागेको माओबादी केन्द्रको आज बाट स्थानीय सम्मेलन शुरु भएको हो ।

माओबादीले मंसिर ४ गतेसम्म वडा सम्मेलन र ११ गतेसम्म पालिका सम्मेलन, मंसिर २५ मा प्रदेश सम्मेलन र पुसको ११–१३ मा राष्ट्रिय सम्मेलन गरिसक्नुपर्ने छ । राष्ट्रिय सम्मेलनका लागि माओवादीले हिजोसम्म म्याद राखेर सदस्यता नवीकरण अभियान चलाएको थियो ।

माओवादीले यस अवधिमा करिब पौने ७ सात लाख संगठित सदस्यले सदस्यता नवीकरण गरेको बताएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्