एमाले गल्छी गाउँपालिकाको अधिवेशन भोलि,सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने

नेकपा एमाले गल्छी गाउँपालिकाको प्रथम गाउँ अधिवेशन भोलि हुने भएको छ।गाउँपालिकाको छाँगेश्वर मन्दीरमा हुने अधिवेशनको नेकपा एमाले स्थाइ कमिटि सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

गाउँगाउँबाट जनसमूदाय र एमाले कार्यकर्ताहरु सहभागि हुने अधिवेशन विभिन्न साँस्कृितक झाँकीहरुको समेत प्रस्तुत गरिने कार्यक्रम रहेको नेकपा एमाले गल्छीका सचिव राजकुमार रिमामालले बताउनुभयो अधिवेशनले गाउँ संगठन कमिटिको निर्वाचन समेत गर्ने जनाएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्