राप्रपाको केन्द्रिय महाधिवेशनको लागि धादिङबाट ६४ जना प्रतिनिधि छनौट(विवरण सहित) 

राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले केन्द्रिय महाधिवेशनको लागि ६४ जना प्रतिनिधि छनौट गरेको छ । यहि मंसिर १५ देखी १७ गते सम्म हुने केन्द्रिय महाधिवेशनको लागि धादिङबाट ६४ जनाको नाम छनौट गरी केन्द्रिय निर्वाचन समितिमा सिफारीस गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान बमोजिम प्रत्येक गाउँपालिका,नगरपालिका,प्रदेश,क्षेत्रीय,जिल्ला अध्यक्ष स्वत महाधिवेशन प्रतिनिधि हुने प्रावधान रहेको छ ।

त्यसै गरी सक्रिय सदस्यको आधारमा र प्रत्येक प्रदेश कार्य समितिबाट ९÷९ जना जसमा खुला,जनजाति,उत्पिडित महिला आदिलाई समाबेशी सिद्धान्तको आधारमा प्रतिनिधि छनौट गरीएको जिल्ला अध्यक्ष ध्रुव प्रसाद खनालले जानकारी दिनुभयो । 

प्रत्येक प्रदेश कार्य समितिबाट ९-९ जना छनौट गरिएकाहरुको नामावली यसप्रकार रहेको छ 

No description available.No description available.No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्