पशुपंक्षी औषधी व्यवसायी संघ धादिङ शाखाको गठन

नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ जिल्ला शाखा धादिङको गठन गरिएको छ।शनिबार गजुरीका विष्णु श्रेष्ठको अध्यक्षतामा जिल्ला शाखा धादिङको ९ सदस्यीय कार्य समिति गठन गरिएको छ।पशुपंक्षी औषधी व्यावसायीको हक हितका लागि व्यवसायी संगठित भएको नवगठित समितिका सचिव नविन दुवाडीले बताउनुभयो । कार्यक्रममा ३९ पशुपंक्षी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्