गैर सरकारी संस्था महासंघ धादिङको अध्यक्षमा शालिकराम दुवाडी चयन

गैर सरकारी संस्था महासंघ धादिङको अध्यक्षमा शालिकराम दुवाडी निर्वाचित हुनुभएको छ ।शुक्रबार सम्पन्न सातौँ अधिवेशनबाट दुवाडीको अध्यक्षतमा १४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेकोे छ ।

समितिको उपाध्यक्षमा भगवती उप्रेती, सचिबमा शेर बहादुर तामाङ, सह–सचिवमा गंगा सुवेदी र कोषाध्यक्षमा चेतनाथ ईटनी निर्वाचित हुनुभएको छ।यस्तै सदस्यहरुमा गुणराज खतिवडा, ईन्द्रमान शाक्य, संगीता पान्डे विसुराल, ईश्वरी कोईराला, कबिता यस्माली, बम बहादुर तामाङ,अर्जुन अर्याल, राम बहादुर नेपाली, गंगा सिलवाल र राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्