धादिङमा फेरी थपिए एक कोरोना संक्रमित

धादिङको धुनिबेशी नगरपालिकामा एक जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ ।आईतबार ६ जनाको एन्टिजेन परिक्षण गरीएकोमा एक जनाको पोजिटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ७२ पुगेको छ भने हालसम्म निको हुनेको सङ्ख्या ८ हजार ११९ रहेको छ । संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्