राजर्षिजनक विश्वविद्यालयले लेखा सहायकदेखि प्राविधिक अधिकृत माग्यो

काठमाडौं, ५ पुस

राजर्षिजनक विश्वविद्यालय सेवा आयोगले कर्मचारी भर्नाका लागि  दरखास्त आह्वान गरेको छ ।

विभिन्न १३ पदका लागि स्थायी पदपूर्ति गर्न आयोगले विज्ञापन आह्वान गरेको हो । विश्वविद्यालयले प्राविधिक अधिकृत, लेखा अधिकृत, शाखा अधिकृत, मुख्य प्राविधिक सहायक (कम्युटर, आइटी र एमएलटी), मुख्य कार्यालय सहायक, मुख्य लेखा सहायक, कार्यालय सहायक, लेखा सहायक र ल्यामब ब्वाईका लागि विज्ञापन आह्वान गरेको हो । 

योग्यता पुगेका व्यक्तिले ९ माघसम्म नियमित शुल्क र १६ माघसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्