देशभर कोरोनाका सक्रिय संक्रमित ५१ जना

धादिङ,२३ मंसिर ।
देशभर कोरोनाका सक्रिय संक्रमित ५१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ५ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित ५१ ज्ना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ९२५ जनाको नमूना परीक्षण गर्दा गरिएको थियो । यस अवधिका १४ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो एक दिनमा ८२५ जनाले कोभिडविरुद्धको खोप लगाएको पनि उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्