श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा धादिङका डीपी अर्याल

धादिङ,०३ माघ ।
धादिङका डोल प्रसाद अर्याल (डीपी) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् ।

ज्वालामुखी गाउँपालिका निवासी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको उप सभापति समेत रहेका छन् भने इजी लिंक रेमिट्यान्सका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्