बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

धादिङ,०३ माघ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उनलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् । 

उनलाई सदनमा ३ सिट रहेको नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलका सांसदले विश्वासको मत दिएका छन् । ११० सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित रहे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्