अधिकृत विक्रेता संघ धादिङको तेस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा त्रिपाठी चयन

धादिङ। अधिकृत विक्रेता संघ धादिङको अध्यक्षमा पुष्पराज त्रिपाठी चयन भएका छन् ।

शनिबार सम्पन्न संस्थाको साधारण सभा तथा तेस्रो अधिवेशनले त्रिपाठीलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा होमनाथ थपलिया, महासचिवमा शिवराम पौडेल, कोषाध्यक्षमा गोपाल धरेल र सचिवमा गुण प्रसाद सापकोटा चयन हुनुभएको छन् ।

त्यस्तै सदस्यहरुमा सुरम्य प्रसाद अर्याल, संजिव श्रेष्ठ र धनञ्जय ठाकुर रहेको छन् । मलेखुको रिभर पार्क बिच रिसोटमा भएको कार्यक्रममा

धादिङ उद्योग वार्णिय संघ धादिङका अध्यक्ष विष्णु थपलियाको प्रमुख आतिथ्यता रहेको रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्