नेपाल राष्ट्रिय प्राध्यापक संगठन, धादिङको संयोजकमा प्रयास रेग्मी चयन

धादिङ,२२ बैशाख ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठन, जिल्ला समन्वय समिति धादिङको अध्यक्षमा प्रयास रेग्मी चयन भएका छन् । आज धादिङबेशीमा सम्पन्न संगठनको दोस्रो जिल्ला भेलाबाट रेग्मी सर्वसहमत संयोजकमा चयन भएका हुन् ।

आज सम्पन्न जिल्ला भेला तथा दोस्रो अधिबेशन बाट समितिको सदस्यहरुमा नेत्रावती क्याम्पस बाट भिम बहादुर थापा, सिपी कलेजबाट कृष्ण बहादुर पोखरेल, चन्द्रोद्धय बहुमुखी क्याम्पसबाट राम कुमार बस्नेत, आदर्श बहुमुखी क्याम्पसबाट दुर्गा घिमिरे, शंकर सुवेदी र धुनीबेशी क्याम्पसका देवीमाया पौडेल रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्