त्रिपुरासुन्दरी गाउपालिका वडा न ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

त्रिपुरासुन्दरी गाउपालिका वडा न ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुसासन पारदर्शिता र जवाफदेहिताको निमित्त गाउपालिकाले वडा स्तरमा नै सार्जजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउपालिकाका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद पराजुलीले उठेका सवालको जवाफ दिएका थिए ।

यस्तो छ अन्य थप स्थानको सार्वजनिक सुनुवाईको कार्यतालिका

१७ जेठ २०८०- वडा कार्यालय मुलपानी
१८ जेठ २०८०- वडा न. ६, वडा कार्यालय आगिन्चोक
२० जेठ २०८०- वडा न. ५, वडा कार्यालय कठेरी
२१ जेठ २०८०- वडा न. ४, वडा कार्यालय कार्कीगाउँ
२२ जेठ २०८०- वडा न. ७, वडा कार्यालय खहरे
२३ जेठ २०८०- वडा न. १ र २, गाउँपालिकाको कार्यालय, सल्यानटार
२३ जेठ २०८०- गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई, गाउँपालिकाको कार्यालय सल्यानटार ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्